हाल अमेरिकामा रहनु भएका मनहरी गाउँपालिका ८ घर भएका गायक बुद्धिमान घिसिङले लेख्नु भएको र गाउनु भएको यो दशैँ गीतले परदेशीको पीडा बोलेको छ । उहाँ लामो समय परदेशमै समय बिताएका गायक हुनुहुन्छ । उहाँका विभिन्न लोक तथा दोहोरी गीतहरु सार्बजनिक छन् । बिरहको यो गीतमा मनहरी ८ सिमपानीस्थित सिमपानी–देवकोट सरिखेत खण्डका दृष्यहरु छन् भने गायक घिसिङको आफ्नै घरका दृष्यहरु पनि छन् । घिसिङसँगै मोडल गीता राई, आयुष घिसिङ लगायतले अभिनय गरेका छन् ।

गीत हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here