पक्राउ परेका बिक्रम ।

मनहरी–भदौ ३ गते । लागूऔषध ओसार पसार मुद्दामा फरार रहेका कैलाश गाउँपालिका साबिक डाँडाखर्क वडा नं ८ का बिक्रम स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालयले विशेष सुराकीको आधारमा मनहरी बजारको पुलछेउबाट स्याङ्तानलाई पक्राउ गरेको हो ।
पक्राउ परेका स्याङ्तानलाई सजाय भुक्तानका लागि जिल्लाअदालत पेस गरिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । १ बर्ष कैद र ५ हजार रुपियाँ जरिबाना तोकिए पनि सजायँ नभोगी फरार हुँदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here