मनहरी बजारक्षेत्रमा मनहरी गाउँपालिकाले सिल गरेको छ । साउन २८ गतेको स्वाब परिक्षणमा ३४ मध्ये ८ जनामा कोरोना देखिएपछि मनहरी बजार सिल गरिएको हो । सिल गरिएपछि सुनसान छ मनहरी बजार ।