‘यस्ताहरुका लागि जन्मकैद वा फाँसीको व्यवस्था हुनुपर्छ । त्यस्तै कानून बनाइयोस् । त्यस्तो कानून बन्यो भने सबै एसिडपीडितहरुमाथि न्याय हुन्छ ।’ केही बर्ष जेल राखेर मात्रै हुँदैन भन्ने उहाँको तर्क थियो ।
मनहरी–नेपाल चेपाङ संघको जिल्ला नेतृत्वको लागि दौडधूप सुरु भएको छ । मनहरीमा जिल्ला कार्यालय रहेको संघको नेतृत्व चयनका लागि आगमी साउन ३१ गते अधिवेसन हुँदैछ । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नका लागि पहल गरिएपनि नेतृत्व...

छुटाउनु भयो कि?

ताजा अपडेट