Home सिफारिस

सिफारिस

‘तीनैवटा गाउँपालिकाकाले स्थापना गरेको बिपद् व्यवस्थापन कोषमा जतिसक्दो चाँडो रकम जम्मा गरिदिनेछु’, सांसद चेपाङले भन्नुभयो । उहाँले विज्ञप्तीमार्फत रोग र भोकसँग लडिरहेको समुदायलाई सहयोग गर्न अन्य सरोकारवालाहरुलाई पनि आग्रह गर्नु भएको छ ।
मनहरी बजारमा देखिएको भीडभाडलाई कम गर्नका लागि अत्यावश्यक सेवा प्रबाह गर्ने पसलहरु बन्द गर्नका लागि समितिको बैठकले व्यवसायीहरुलाई आह्वान गरेको अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारले गरेको सूचना बमोजिम मेडिकल, होटल, तरकारी पसलजस्ता दैनिक अत्यावश्यक बस्तुहरु बिक्री बितरण गर्नेबाहेकका अन्य पसलहरु बन्द गर्नका लागि आह्वान गरिएको हो ।
संघको भवन बनाउनका लागि २० लाख रुपियाँ मूल्य पर्ने १० धूर जग्गा उपलब्ध गराउने व्यक्ति नै शुक्रबारदेखि संघको नेतृत्वकर्ता बन्नु भएको छ । केही समयदेखि नेतृत्वबिहिन भएको मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीले नेतृत्व पाएको हो ।
नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं ३ मा प्रतिनिधित्व गर्ने सांसदहरुलाई पहिचानको मुद्दा बोकेर हिँडेका मकवानपुरका पूर्व संविधानसभा सदस्य गोविन्दराम चेपाङले ‘पार्टीको निर्णय किन नमान्ने ?’ भनेर प्रश्न गर्नु भएको छ । ।
प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनु भएका बानियाँको संयोजकत्वमा बसेको बैठकले मकवानपुर क्षेत्र नम्बर २ को (ख) अन्तरगत पर्ने कैलाश, राक्सिराङ, मनहरी र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा योजनाहरुको बाँडफाँट गरेको हो ।
सामुदायिक सभाहल निर्माणका लागि मकवानपुर उद्योग बाणिज्य संघको निर्माणाधीन भवनलाई २० लाख रुपियाँ बजेट सिफारिस गरिएको प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलाश गाउँ कमिटीको ७५ सदस्यीय कमिटी सार्वजनिक भएको छ
एउटा सामान्य व्यक्तिले कम्तीमा पनि दिनको ५२ मिनेट अरुका बारेमा कुरा गर्ने गरेको पत्ता लागेको हो
नेपाल आएर तिमीलाई अस्ट्रेलिया लैजाने प्रक्रिया घान हालौँला भनेको त सपना चक्नाचुर भयो, एलनको डिभोर्स पढेर काउकुतिको त केहीबेरमै ‘काउसो’ पो भयो । तिम्रै जिन्दगी क्याटबरीमय, मेरो जिन्दगी सधैँ खाक्सी ।
लेखेबापत दण्ड जरिवानाको कुरा छ, संविधानले प्रतिबन्ध लगाएको चिजमा लेखेमा त कारबाही त हुन्छ

छुटाउनु भयो कि?

ताजा अपडेट