‘राहत बाँड्ने भन्दै भूकम्पका बेलाजस्तो हरलधरल गरेर कसैलाई राजनीति गर्नुपर्ने वा कसैलाई समाजसेवी भनेर चिनिनुपर्ने कुरामा हामी सहमत छैनौँ’, अध्यक्ष उप्रेतीले मनहरी लाइभ डटकमसँग भन्नुभयो ।
मुख्यतः यस्तो बिषम परिस्थितिमा पनि जनप्रतिनिधिहरुलाई चलायमान राख्नु र आफै पनि अध्यक्ष/उपाध्यक्षहरु फिल्डमा पुगेर उर्जा प्रदान गर्नु नै ठूलो कुरा हो । गाउँपालिका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष मनिला बिष्टको चासो र चिन्ताका कारण स्वास्थ्य शाखाको सक्रियतालाई निकै उच्च बढाइएको छ । जसका कारण स्वास्थ्य संस्थाहरु अत्यन्तै व्यवस्थित पारिएको छ ।
बुधवार बिहान ती युवालाई उनका काकाले प्राथमिक स्वास्थ्य केन्द्रको ज्वरो क्लिनिकमा जान सुझाव दिएपछि उहाँ स्वास्थ्य केन्द्र पुग्नुभयो । कुनै समस्या नभएको बताइरहेका युवक जब स्वास्थ्य केन्द्रको व्यवस्थित ज्वरो क्लिनिकमा पुग्नु भयो, त्यसपछि थाहा भयो उहाँको तापक्रम १०० डिग्री फरेनहाइटभन्दा देखियो । उहाँको बिगत अध्ययन गर्दा दुबईबाट आएको भन्ने बुझिएपछि स्वास्थ्य केन्द्रबाट तत्कालै भरतपुर कोरोना अस्थायी अस्पताल पठाइएको डाक्टर शरद दाहालले बताउनुभयो । उहाँको शरीरमा ज्वरो भएको र विदेशबाट समेत आएका हुनाले कोरोनाको संक्रमण हुन सक्ने अनुमान मात्र गरिएको हो । ‘रिपोर्ट नआइकन आँत्तिइहाल्नुपर्ने अबस्था छैन’, मनहरी गाउँपालिका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले भन्नुभयो ।
मनहरी बजारमा देखिएको भीडभाडलाई कम गर्नका लागि अत्यावश्यक सेवा प्रबाह गर्ने पसलहरु बन्द गर्नका लागि समितिको बैठकले व्यवसायीहरुलाई आह्वान गरेको अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारले गरेको सूचना बमोजिम मेडिकल, होटल, तरकारी पसलजस्ता दैनिक अत्यावश्यक बस्तुहरु बिक्री बितरण गर्नेबाहेकका अन्य पसलहरु बन्द गर्नका लागि आह्वान गरिएको हो ।
अनुसन्धानका लागि स्थानीय युवालाई नियन्त्रणमा लिइएको प्रहरीले पुष्टि गरेको छ । पक्राउ परेका युवा गोली लागी गम्भीर घाइते भएका लालबहादुर मुक्तानको आफन्त भएको बताइएको छ । बिगतमा पनि पटक पटक झगडा भइरहने गरेको पाइएकाले अनुसन्धानका लागि युवकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ
संघको भवन बनाउनका लागि २० लाख रुपियाँ मूल्य पर्ने १० धूर जग्गा उपलब्ध गराउने व्यक्ति नै शुक्रबारदेखि संघको नेतृत्वकर्ता बन्नु भएको छ । केही समयदेखि नेतृत्वबिहिन भएको मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीले नेतृत्व पाएको हो ।
नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं ३ मा प्रतिनिधित्व गर्ने सांसदहरुलाई पहिचानको मुद्दा बोकेर हिँडेका मकवानपुरका पूर्व संविधानसभा सदस्य गोविन्दराम चेपाङले ‘पार्टीको निर्णय किन नमान्ने ?’ भनेर प्रश्न गर्नु भएको छ । ।
स्थानीय डाँडाखर्क टोल विकास संस्था, प्रहरी चौकी, जागरण आमा समूह र १ नं वडा कार्यालयले एक बर्षअघि गरिएको निर्णयको कार्यान्वयनमा तदारुकता देखाएको हो ।
कतिपय मानिसले पुल भत्किएपछि नदीले बगाएको बताएका छन्, भने कसैले चोरी भएको अनुमान गरेका छन्
एउटा सामान्य व्यक्तिले कम्तीमा पनि दिनको ५२ मिनेट अरुका बारेमा कुरा गर्ने गरेको पत्ता लागेको हो

छुटाउनु भयो कि?

ताजा अपडेट