Friday, March 1, 2024
Homeरंग–तरंग

रंग–तरंग

गायिका एलिना चौहानले मनहरी आएर भनिन्–‘धोकेबाज हौ तिमी’

मनहरी–माघ २६ गते । पाँचौ मनहरी महोत्सवको उत्तरार्धतिर शुक्रबार मनहरी आइपुग्नु भएकी चर्चित गायिका एलिना चौहानले दर्शकसामु फर्केर ‘धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी’...

सकसका साथ ४ नं वडाले चुम्यो मनहरी गाउँपालिका उपाध्यक्ष कप भलिबल (तस्वीरहरुसहित)

दुबै टिमले २/२ सेट जीत हासिल गरेपछिको अन्तिम १५ अंकको सेटमा ४ नं वडाले ३ नं वडालाई १५–११ मा पराजित गरिदिएको थियो ।

ज्योति मगर हेरेर दर्शक मख्खै, भोलि एलिना चौहानले ‘धोकेबाज हौ तिमी’ गाउने

बीच बीचमा उहाँले द्विअर्थी कुराहरु गरेर युवा र तन्नेरीहरुलाई रोमान्चित र उत्तेजित बनाइरहँदा बृद्धबृद्धाहरु समेत रमाइरहेका देखिन्थे ।

मनहरी महोत्सवमा हिँजो ‘बहुला गायक’ र प्रतिमाले नचाइन्, आज ज्योति मगरको पालो

चर्चित दोहोरी गायिका प्रतिमा अर्याल र लोक आधुनिक गायक रमेशराज भट्टराईले मनहरीबासी दर्शकको मन जितेका छन् ।

माघ २७ गते बुद्धशान्ति हरितपार्कमा ल्होछार मेलाः १० हजारले अबलोकन गर्ने अपेक्षा

तामाङ संस्कृति झल्कने भेषभुषमा सज्जिएर मनहरी ७ स्थित रमन्टार गुम्बा र मनहरी ८ स्थित गुम्बाबाट शोभायात्रा निकालिने तयारी छ ।
spot_img

लोकप्रिय