Home रंग–तरंग

रंग–तरंग

जिर्खीखोलाको जलाधार क्षेत्रमा पर्ने रातो पहाडलाई राक्सिराङ गाउँपालिकाले ‘लालपार्क’ नामाकरण गरी पर्यटकीय स्थलको रुपमा विकास गर्ने तयारीका साथ डिपिआर गरिरहेको छ । सोही पार्कमा गायक तथा कलाकार आशिष अस्लामी र रिता केसीले गीतमा दृष्य भर्नु भएको छ ।
गीत संगीतको क्षेत्रमा त्यति लामो अनुभव नभए पनि गीतका पारखी हुनुहुन्थ्यो मनहरी गाउँपालिका वडा नं ६ डिपाड निबासी युवा दीपक मुक्तान । राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय दीपकलाई गीत संगीतको हुटहुटी भने सामाजिक...
कैलाश–मकवानपुरको कैलाश गाउँपालिका वडा नं ७ तामलाङ गाउँमा मिस वल्र्ड २०१९ सहितको टोली पुगेको छ । कैलाश गाउँपालिकाद्वारा प्रदान भएको चिनो ठेकी प्राप्त गरेपछि खुसी हुँदै मिस वल्र्डकी अध्यक्ष मोर्ले र...
ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण नेपाली समाजका युवाहरू विचलित बनाउने एउटा विचारधारा पक्कै पनि होइन यो त जीवन बुझ्ने एउटा गतिशील र यथार्थ सामाजिक पाठ हो। कम्युनिस्ट राजनीति जडसूत्र मात्र हुन् ? विपक्षीलाई पेलपाल,ठेलठाल र ठोकठाक गर्ने विचार कम्युनिज्म हो भन्ने कोणबाट चलचित्रलाई अगाडि बढाउनु कम्युनिस्ट विरोधी विचार हो ।
हेटौँडा–राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मकवानपुर शाखाको सातौ अधिवेसनले नयाँ कार्य समितिको चयन गरेको छ । क्षेत्रबहादुर थिङ अमरको अध्यक्षतामा प्रतिष्ठानले नयाँ कार्यसमिति पाएको हो । प्रतिष्ठानको प्रथम उपाध्यक्ष चन्द्र बजगाइँ, द्वित्तीय उपाध्यक्ष...
लोकदोहोरी गायक तथा सञ्चारकर्मी शरण हुमागाईं र सपना गुरुङको स्वरमा हाँस्ने खेल्ने बोलको गीत बजारमा आएकोे छ

छुटाउनु भयो कि?

ताजा अपडेट