Home मकवानपुर मनहरी गाउँपालिका

मनहरी गाउँपालिका

मकवानपुरका मनहरीसहित बागमती, बकैया, मकवानपुरगढी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकालाई पहिलो प्राथमिकतामा राखी भूमिहीन दलित, सुकुम्बासी र अब्यवस्थित बसोबासीलाई जग्गा धनी पुर्जा दिने गरी आयोगले तयारी थालेको छ ।
माथिल्लो बजार प्याङ्चेबाट निस्किएको मसाल जुलुस मेनरोड हुँदै पुल्चोक पुगी इलाका प्रहरी कार्यालय अगाडि आएर समापन भएको हो ।
भारतस्थित मुक्तिधारा संस्थान, माइती इन्डिया लगायत संस्थाको समन्वयमा बच्चा र बच्चा लैजाने कुमारीलाई फेला पारी नेपाल ल्याइएको माइती नेपालकी संयोजक लामाले बताउनुभयो । ‘आफ्नो बच्चा नहुने भएपछि दाईको बच्चा लगेको रहेछ’, टोलीमा सहभागी माइती नेपालकी संयोजक लामाले भन्नुभयो–‘श्रीमानकै सल्लाहमा बच्चा लगेको रहेछ ।’
सिलान्यास समारोहमा बोल्दै मुख्यमन्त्री पौडेलले पुल निर्माणका लागि बागमती प्रदेश सरकारको तर्फबाट १ करोड ५० लाख रुपियाँ बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मनहरी गाउँपालिकामा आयोजित गाउँ कमिटी बैठक तथा बिस्तारित भेलालाई सम्बोधन गर्दै न्यौपानेले पुस १० गते केन्द्रीय कमिटीको बैठकसम्म पुग्न पाएको भए संसद विघटन नहुने ठोकुवा गर्नु भयो ।
गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बिहिबार विज्ञप्ती प्रकाशन गर्दै मिडियाहरुमा सार्बजनिक भएका समाचारहरुमा सत्यता नरहेको बताउनु भएको छ ।
महिला खेलाडीलाई प्रोत्साहन दिनका लागि एकेडेमीका तर्फबाट खेलसामग्री प्रदान गरिएको एकेडेमीका उपाध्यक्ष अभिषेक अधिकारीले बताउनुभयो ।
गाउँ कार्यपालिकाको बुधवार भएको बैठकले जिल्ला समन्वय समिति मकवानपुरको निर्देशन बमोजिम राजश्व संकलन गर्ने निर्णय गरेको हो ।
‘हामीले चुनाबमा भनेका कुराहरु यही गाउँमै पनि कार्यान्वयन भइरहेको छ’, उहाँले भन्नुभयो–‘रुपाचुरीदेखि मनहरीसम्म जोड्ने सडक, विद्युतीकरण, स्वास्थ्य सेवा बिस्तार लगायत सबै काम स्थानीय, प्रदेश र संघीय सरकारले गरिरहेको छ ।’

छुटाउनु भयो कि?

ताजा अपडेट