Home मकवानपुर ईन्द्रसरोवर गाउँपालिका

ईन्द्रसरोवर गाउँपालिका

हेटौँडा–बैशाख २२ गते । आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि शिक्षकहरुले पनि मतदान गर्ने पाउने भएका छन् । मकवानपुर जिल्लामा स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारी व्यवस्थापनका लागि निजामति कर्मचारीले नै...
मकवानपुर जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुको नेकपा एकीकृत समाजवादीतर्फ सनाखत भएसँगै जिल्लामा समाजवादी रोज्ने जनप्रतिनिधिको संख्या ३५ पुगेको छ । यो संख्या अझै बढ्ने क्रममा रहेको समाजवादीका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं ३ मा प्रतिनिधित्व गर्ने सांसदहरुलाई पहिचानको मुद्दा बोकेर हिँडेका मकवानपुरका पूर्व संविधानसभा सदस्य गोविन्दराम चेपाङले ‘पार्टीको निर्णय किन नमान्ने ?’ भनेर प्रश्न गर्नु भएको छ । ।
लामोसमयदेखि स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा काम गर्दै आउनु भएका चितवनका गोरखापत्रकर्मी शालिग्राम नेपाल, मकवानपुरका शिवकुमार काशी र कान्तिपुरकर्मी रमेशकुमार पौडेललाई शनिवार भरतपुर संघको ३ नं प्रदेशस्तरीय प्रथम भेलामा प्रशंसापत्रले सम्मान गरिएको हो ।
सामुदायिक सभाहल निर्माणका लागि मकवानपुर उद्योग बाणिज्य संघको निर्माणाधीन भवनलाई २० लाख रुपियाँ बजेट सिफारिस गरिएको प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले बताउनुभयो ।
मनहरी–बैज्ञानिक वन व्यवस्थापनका राम्रा पक्षहरुलाई सरोकारवालासामु फैल्याउँदै लैजानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । डिभिजन वन कार्यालय राप्ती मनहरीको आयोजनामा बैज्ञानिक वन कार्ययोजना कार्यान्वयनमा स्थानीय तह, पत्रकार, नागरिक समाजका लागि सचेतनामुलक कार्यक्रममा...
डिभिजन वन कार्यालय राप्ती मनहरी अन्तर्गतका कर्मचारीहरु पुरस्कृत भएका छन् । कार्यालयमा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई प्रशंसापत्र र नगद रकमसहित डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाले पुरस्कार प्रदान गरेका हुन् ।

छुटाउनु भयो कि?

ताजा अपडेट