Home मकवानपुर हेटौँडा उपमहानगरपालिका

हेटौँडा उपमहानगरपालिका

जिल्लामा डेंगू रोग नियन्त्रणमा गर्न सबै स्वास्थ्य चोकी, प्राथमिक उपचार केन्द्र र उपस्वास्थ्य चौकीहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र औषधीसहित सतर्कमा राखिएको समेत जनाएको छ ।
हेटौँडा–बैशाख २२ गते । आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि शिक्षकहरुले पनि मतदान गर्ने पाउने भएका छन् । मकवानपुर जिल्लामा स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारी व्यवस्थापनका लागि निजामति कर्मचारीले नै...
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ बस्ने २९ वर्षीय बुद्धिमान वाईबा, २९ वर्षीय अर्जुन स्याङतान र ३० वर्षीय बिनोद पाख्रिन रहेको इलका प्रहरी कार्यलय मनहरीका प्रहरी निरिक्षक प्रकाश थापाले बताउनुभयो ।
हिँजोका प्रतिस्पर्धी बानिया र दाहाल कसरी मिले ? यसको असर कहाँ पर्छ ? भनेर नेपाली काँग्रेसको राजनीतिमा अनेकन अड्कलबाजीहरु भइरहे । तर, त्यसको असर अब देखा पर्न थालेको छ ।
मकवानपुर जिल्लामा कांग्रेसको प्रभाव बढिरहेको अवस्थामा पार्टीप्रति आस्था राख्ने सक्षम युवाहरुलाई समेट्नकै लागि आफू पनि नेतृत्व तहमा पुग्नुपर्ने अबस्था आएकाले उम्मेदवारी घोषणा गरिएको उहाँको भनाई छ ।
मकवानपुर जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुको नेकपा एकीकृत समाजवादीतर्फ सनाखत भएसँगै जिल्लामा समाजवादी रोज्ने जनप्रतिनिधिको संख्या ३५ पुगेको छ । यो संख्या अझै बढ्ने क्रममा रहेको समाजवादीका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिनुभयो ।
आगामी नीति तथा कार्यक्रममा कोरोनाको कारण ज्यान गुमाएका परिवारलाई राहत सहयोग, रोजगार गुमाएकाहरुको स्वरोजगारीका लागि अनुदान, सहुलियतपूर्ण ऋण लगानीको व्यवस्था गर्न समूहले आग्रह गरेको छ ।
नेकपा एमाले ओली समूहको विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरमा देखिएको विवाद चरम बनेको छ ।
तत्कालीन एमाले सचिव एकालाल श्रेष्ठलाई जबरजस्त रोयल पार्टी प्यालेसबाट अध्यक्ष घोषित गरिएपछि मुख्यमन्त्री डोरमणि पौडेल पक्षका नेताहरु खुसी छैनन् ।
हेटौडास्थित थ्री स्टार लेभलको होटलमा कर्मचारीहरुलाई राखेर रातदिन खटाइरहनु भएको छ प्रयोगशाला प्रमुख नारायण कार्की । तैपनि उहाँलाई मन्त्रीसम्मले फोनमा भन्छन् ‘यो चाहिँ मेरो मान्छे, लौन छिटो जाँच गरिदिनुप¥यो ।’

छुटाउनु भयो कि?

ताजा अपडेट