Home स्थानीय

स्थानीय

मकवानपुर–कोरिया मञ्च दक्षिण कोरियामार्फत उनीहरुले पठाएको आर्थिक सहयोगबाट मञ्चले मकवानपुरका विभिन्न स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
आगामी नीति तथा कार्यक्रममा कोरोनाको कारण ज्यान गुमाएका परिवारलाई राहत सहयोग, रोजगार गुमाएकाहरुको स्वरोजगारीका लागि अनुदान, सहुलियतपूर्ण ऋण लगानीको व्यवस्था गर्न समूहले आग्रह गरेको छ ।
बिष्णुकुण्डको वरिपरि चियाका बिरुवा रोप्नका लागि अहिले धमाधम खाल्डो खन्ने काम भइरहेको कैलाश गाउँपालका २ नं वडाध्यक्ष राजेन्द्र घिसिङले जानकारी दिनुभयो ।
लिसा हिमालया इभी जर्मनीको सहयोगमा दिगो विकासका लागि एकता नेपालले शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रम–२ अन्तर्गत २४४ घरपरिवारलाई खाद्य सामग्री बितरण गरेको हो ।
बिघटित प्रतिनिधि सभाका सांसद बिरोध खतिवडाको सिफारिसमा राष्ट्रिय योजना आयोगले लिफ्ट सिंचाईका योजनाहरु रातो किताबमा प्रकाशन गरी कार्यान्वयन प्रक्रिया अघि बढेको हो ।
कैलाश–जेठ २९ गते । लामो समयदेखि मकवानपुरको कैलाश गाउँपालिकामा क्रियाशील सांग्रिला डेभलपमेन्ट एशोसिएसनले ठूलो परिमाणमा स्वास्थ्य सामग्री प्रदान गरेको छ । गाउँपालिकाको व्यवस्थापनमा चलिरहेको आइसोलेसनसहित अन्य ३ वटा स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री...
मनहरी लाइभ डटकम र रेडियो मनहरी एफएमसँग कुराकानी गर्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले गाउँपालिकाको प्रशासनिकसहित अन्य काम कारबाहीलाई परिणाममुखी बनाउन प्रयत्न रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँ जेठ १० गते मात्रै मनहरी गाउँपालिकामा सरुवा भएर आउनु भएको हो
मुलतः कम्तीमा चैत १५ भित्र सबै योजनाहरुको सम्झौता गरी आवश्यक कार्यान्वयन प्रक्रियामा जाने भन्ने हामीहरुको लक्ष्य थियो । सोही बमोजिम हामीले चैत १५ भित्र सबै योजनाहरुको सम्झौता सकायौँ ।
निको फाउन्डेसनका संस्थापकद्वय अंशु शर्मा (कार्की) र राजु कार्कीले अमेरिकाबाट ६ च्यानल भएको इसिजि मेसिन १ थान, इसिजि ट्रली १ थान, बाफ मेसिन २ थान र सामग्री बोक्ने ट्रली १ थान सहयोग गर्नु भएको हो ।
पश्चिम मकवानपुरका तीनवटा गाउँपालिकामा ६२ देखि ६४ बर्षका मानिसका लागि पहिलो चरणको खोप लगाउन सुरु गरिएको छ।

छुटाउनु भयो कि?

ताजा अपडेट