राज्यको उपेक्षामा परेको परेवाभीरको बाटोबारे माननीय ओमबहादुर ग्लानले कविता लेख्नु भएको छ ।
जेब्राक्रस भएर जादाँ
तिमीलाई औधी सम्झिन्छु
बाँच्न सिक गरिब निमुखा असहायका लागि
धनीको लागि कहिल्यै’नि तिमी मद्दतगार नबन
मीठो होस् या नहोस् मैले जानेको खान मात्रै हो
ढिँडो गिलो ? या सिस्नू गिलो ? सिकाइदिनुहोस्
बाचुन्जेल बाँकी जीवन हाँसेरै बिताउने हो
मेरो भन्नु सहारा तिमी नै हो परेँ तिम्रै भर
आफू अघि जान नसकेपछि मान्छेहरू
अरुलाई पनि रोक्दछ जाम लगाएर
नेपाल आएर तिमीलाई अस्ट्रेलिया लैजाने प्रक्रिया घान हालौँला भनेको त सपना चक्नाचुर भयो, एलनको डिभोर्स पढेर काउकुतिको त केहीबेरमै ‘काउसो’ पो भयो । तिम्रै जिन्दगी क्याटबरीमय, मेरो जिन्दगी सधैँ खाक्सी ।