पारदर्शी ढंगले सार्वजनिक गर्नु भनेर दबाब दिनुभएछ र भन्नुभएछ–‘आज विद्यार्थी हुँदा ५० पैसा हिनामिना गर्नेले भोलि देशको ठूलो ठाउँमा पुग्दा ठूलै हिस्सा हिनामिना गर्ने सम्भावना हुन्छ, त्यसैले यस्तो बानी गर्नु हुँदैन ।’ ती चलाख विद्यार्थी थिए, अहिलेका राष्ट्रिय सभा सदस्य एवं कानूनविद्–रामनारायण विडारी ।
बन्दाबन्दी भएको दुई महिना भयो । यो अबधिमा साबधानीका साथ निरन्तर काममा लागेको छु । खासगरी यस्तो महामारीका बेला खटिएर काम गर्ने र नचाहिँदा अनेक आलोचना सुन्ने बानी मेरो छैन । यस्तो बेला नचाहिँदा कुरा सुनेर...
गाउँपालिकाभित्रका ३२ वटै विद्यालयमा प्राथमिक तहका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गर्ने निर्णय पारित भएर कार्यान्वयन प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले चालू आर्थिक बर्षमा को चैत, बैशाख, जेठ र असार महिनामा गरी विद्यालय खुल्ने ६० दिनका लागि ४ हजार ७ सय ८२ जना विद्यार्थीलाई निःशुल्क खाजा खुवाउनेछ ।
ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण नेपाली समाजका युवाहरू विचलित बनाउने एउटा विचारधारा पक्कै पनि होइन यो त जीवन बुझ्ने एउटा गतिशील र यथार्थ सामाजिक पाठ हो। कम्युनिस्ट राजनीति जडसूत्र मात्र हुन् ? विपक्षीलाई पेलपाल,ठेलठाल र ठोकठाक गर्ने विचार कम्युनिज्म हो भन्ने कोणबाट चलचित्रलाई अगाडि बढाउनु कम्युनिस्ट विरोधी विचार हो ।
चीनमा सामाजिक सञ्जालमा बन्देज छ । एउटै सञ्जालमा सारा जनतालाई सुविधा दिइएको छ । फेसबुक, युट्युब मात्र बन्द होइन, राति जिमेलमै पनि अनुगमन छ । त्यतिमात्र होइन, हाम्रोजस्तो पश्चिमा र भारतीय च्यानलसमेत निषेध छ । राष्ट्रियताका चलचित्रहरु मात्र देखाइन्छन् । माओ नेतृत्वका लडाइँका फिल्महरु देखाइन्छन् । टेलिभिजन, रेडियो, चलचित्र उद्योग र कलाकारिता सरकारी छ । हामीकहाँ सामाजिक सञ्जालमा देखिएको पुस्तालाई चलचित्र ‘बलिदान’समेत हामीले देखाउन सकेका छैनौँ, के हो व्यवस्था परिवर्तनको त्यो युग भनेर ?
‘सबैलाई स्वर्ग जान मन छ, तर मर्न सबैजना डराउँछन्, नमरी स्वर्ग पुगिन्न’ भनेजस्तै सुविधा र पहिचान सबैलाई चाहिने, कर्तब्य र योगदानको कुरा चाहिँ गौण भइदिने सेवाको बिस्तार, गुणात्मकतामा भने मरिकाट्टे आवाज नउठाउने पछिल्लो प्रबृत्ति छ ।
बलिदानबाट प्राप्त गरेको उपलब्धिको रक्षा गर्नु सबैको साझा दायित्व, साझा कर्तव्य हो
संविधानको धारा ५६(६) द्धारा प्रदत्त बहुलता र समानतामा आधारित समतामूलक समाज, समाबेशी प्रतिनिधित्व र पहिचानको संरक्षण गर्ने छन्
मुलुक आत्मनिर्भर हुन सजिलो हुनेगरी चीन सरकारले स्थापना गरिदिएका भृकुटी कागज, बाँसबारी छालाजुत्ता, बुटवल धागोलगायत दर्जन उद्योग भारतीय इशारामा कांग्रेसका नेताले धराशयी बनाए र बेचिदिए
ग्रहदशा पत्थरमा सार्न सकिन्छ भन्ने भ्रममा यहाँ को चुकेका छैनन् र ?

छुटाउनु भयो कि?

ताजा अपडेट