Home फोटो फिचर

फोटो फिचर

नहरी बजारक्षेत्रमा मनहरी गाउँपालिकाले सिल गरेको छ । साउन २८ गतेको स्वाब परिक्षणमा ३४ मध्ये ८ जनामा कोरोना देखिएपछि मनहरी बजार सिल गरिएको हो । सिल गरिएपछि सुनसान छ मनहरी बजार ।
कैलाश–मकवानपुरको कैलाश गाउँपालिका वडा नं ७ तामलाङ गाउँमा मिस वल्र्ड २०१९ सहितको टोली पुगेको छ । कैलाश गाउँपालिकाद्वारा प्रदान भएको चिनो ठेकी प्राप्त गरेपछि खुसी हुँदै मिस वल्र्डकी अध्यक्ष मोर्ले र...
गाउँपालिकाले छनौट गरेका उत्खनन्कर्ताले ३ वटा एक्साभेटरबाट उत्खनन् गरिरहेको थियो । टोली प्रमुख कोइरालाले एक्साभेटर रोकेर उत्खनन् अनुमति पत्र, अपरेटरको लाइसेन्स माग्नुभयो । तर, एक्साभेटर अपरेटरले ‘लाइसेन्स घरमा छ’ भन्ने जबाफ दिएपछि उत्खनन् बन्द गरियो र लाइसेन्स ल्याएपछि मात्रै मेसिन चल्न दिने भनेर अर्को केन्द्र पुगियो । जहाँ माथि हाइ वेबाटै उत्खनन्को तस्वीर खिच्न मिल्ने अबस्था थियो । त्यहाँ नदीको सतहभन्दा बढी गहिरो खनिएको पाइएपछि टोलीले तत्कालै एक्साभेटर नियन्त्रणमा लिएर अघिल्लो केन्द्रमा झै अनुमति पत्र, चालक अनुमति सबै माग भयो । अपरेटर खाजा खान गएको छ भन्ने जबाफ आएपछि टोलीले एक्साभेटरको चाबी लियो ।
डेढ बर्षअघिबाट सुरु भएको यो अभियानले अब पुस २८ गते सार्थकता पाउँदैछ । मनहरी गाउँपालिका वडा नं ७ स्थित राष्टिय रोटरी माध्यमिक विद्यालयको चौरमा बालमैत्री स्थानीय शासन घोषणा हुँदैछ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलबाट ।
चिउरी र चमेरोको चेपाङ समुदायसँग खास सम्बन्ध छ

छुटाउनु भयो कि?

ताजा अपडेट