मनहरी–नेपाल कम्युनिष्ट पार्टी राक्सिराङ गाउँ कमिटीको संयोजनमा भीमफेदीस्थित क्षेत्रीय कारागारमा रहेका कैदीबन्दीहरुका लागि दुई वटा राँगो हस्तान्तरण भएको छ । दीपावलीका बेला कारागारभित्र पनि चाडपर्वहरुको अनुभूति होस् भन्ने हेतुले राँगो उपहार दिइएको...
प्रहरीसहित सरकारी गाडीमा शनिबारको दिन नौला मानिसहरु आएपछि बस्तीमा खैलाबैला हुन्छ । केही तास खेल्दै गरेका मानिसहरु तास लुकाउँछन् । बाहिर नाङ्गै बसिरहेकाहरु हतार हतार कपडा लगाउँछन् । खाना खाइरहेका मानिसहरु नौला मानिसहरु देखे/नदेखे झैँ गर्छन् ।
मनहरी–गाउँपालिका अध्यक्षले नै जेल जान्छु भनेपछि कार्यक्रममा सहभागीहरु एकछिन अक्मकाए । तर मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले राप्ती वन डिभिजन कार्यालयका प्रमुख वन अधिकृत दीर्घनारायण कोइरालातर्फ फर्केर भनेँ–‘डिएफओ साब, अब म जेल जान तयार हुन्छु ।’...
रौतहट १२ जेठ /चन्द्रपुर चौकमा बसस्टपमा नरोकी जहा पायो त्यही यात्रु ओराल्ने तथा चढाउने बसहरु लाइ ट्राफिक प्रहरीले कार्वाहीगर्न थालेको छ ।लामोदुरीको बस तथा स्थानियरुटका बसहरुले चन्द्रनिगाहपुर चौकमा मनलाग्दी जहा पायो त्यही रोक्ने गर्दा दुर्घटनाको खतरा...
एक दशक देखि भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी टेम्पोलाई भन्सार तथा स्थानीय प्रशासनले भन्सार करको दायरामा ल्याउन सकेको छैन
चन्द्रपुर हस्पिटलका प्रमुख डा. सुवास चौधरीले हानिकारक रसायन हालेर पकाएको आँप खादा मानिसलाई रिङ्गटा लाग्ने, वाकवाकी आउने, पेटपोल्ने र झाडापखाला हुने तथा शरीरमा विभिन्न समस्या आउन बताउनुभयो
काठमाडौं । पेट्रोल छर्केर श्रीमतीलाई जलाई हत्या गरेको आरोपमा धनुषा सहिद नगरपालिका–चिरैयाटोलका मुकेश गोइतलाई प्रहरीले पक्राउ गरेका छ । मुकेशकी भाउजु श्यामादेवी यादव पनि पक्राउ परेकी छन् । ५ वैशाखमा २४ वर्षीय...

छुटाउनु भयो कि?

ताजा अपडेट