Home पर्यटन

पर्यटन

मनहरी–कोरोनाको संक्रमण फैलन नदिनका लागि मनहरी गाउँपालिकाले स्वास्थ्यकर्मीको टिमलाई बलियो बनाउँदै लगेको छ । गाउँपालिकाले मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरेको ज्वरो क्लिनिक, आकस्मिक सेवा सञ्चालन लगायतका कामलाई व्यवस्थित गर्न स्वास्थ्यकर्मीहरुलाई...
प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनु भएका बानियाँको संयोजकत्वमा बसेको बैठकले मकवानपुर क्षेत्र नम्बर २ को (ख) अन्तरगत पर्ने कैलाश, राक्सिराङ, मनहरी र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा योजनाहरुको बाँडफाँट गरेको हो ।
हरेक बर्ष भदौ २२ गते मनाइँदै आएको न्वागी पर्वमा अन्य प्रशासनिक कार्यालयहरु सञ्चालन हुने भएपनि विद्यालयहरुमा बिदा दिने गरी बार्षिक क्यालेन्डर निर्माण भएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।
हेटौँडा–रोटरी कल्ब अफ हेटौंडाले हेटौँडा औद्योगिक क्षेत्रमा २ सय थान तेजपत्ताको बिरुवा रोपेको छ । कमाने गेटदेखि खानेपानी ट्याङ्की हुँदै उद्योग संघको कार्यालयसम्म सडकको दायाँ बायाँ हुनेगरी बिरुवा रोपिएको क्लवले जानकारी दिएको छ । औद्योगिक...

छुटाउनु भयो कि?

ताजा अपडेट