Home पत्रपत्रिका

पत्रपत्रिका

अनुसन्धानका लागि स्थानीय युवालाई नियन्त्रणमा लिइएको प्रहरीले पुष्टि गरेको छ । पक्राउ परेका युवा गोली लागी गम्भीर घाइते भएका लालबहादुर मुक्तानको आफन्त भएको बताइएको छ । बिगतमा पनि पटक पटक झगडा भइरहने गरेको पाइएकाले अनुसन्धानका लागि युवकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ
पटकपटकको प्रयासलाई असफल गराउने रणनीतिमा विभागदेखि निकुञ्जसम्म लागेको सुइँको पाएपछि गाउँपालिकाले फिल्डमा उत्रने निर्णय गरेको थियो । जस अनुसार फागुन ६ गते एक्साभेटरसहित स्थानीयबासिन्दा, ट्रयाक्टर व्यवसायी, क्रसर उद्योगी, उत्खनन्कर्ता समेत राप्ती र मनहरी खोलाको बगरमा पुगेको थियो । बगर पुगेको टोलीलाई रोक्न पर्सा राष्ट्रिय निुकञ्जले मेजरको नेतृत्वमा नेपाली सेना खटाएपछि बगरमै खटपट भएको थियो । गाउँपालिका अध्यक्ष उप्रेतीसमेत बगरमा पुगेर छलफल गरेपछि चौतर्फी दबाब बढेको थियो । सोही दबाबका कारण वन तथा वातावरण मन्त्रालयले विभागलाई र विभागले निकुन्जलाई पत्राचार गरी उत्खनन् सहज बनाउन सहजीकरण गरेको हो ।
मनहरी–पूर्व प्रधानमन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल शुक्रबार मनहरी आउँदै हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी मनहरी गाउँ कमिटीले आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि बरिष्ठ नेता नेपाल आउन लाग्नु भएको हो...
लेखेबापत दण्ड जरिवानाको कुरा छ, संविधानले प्रतिबन्ध लगाएको चिजमा लेखेमा त कारबाही त हुन्छ
मुलुकी देवानी संहिता ऐन २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाहको रूपमा परिभाषित गरेको छ र स्वतः खारेज हुने व्यवस्था गरेको छ
काठमाडौं । पेट्रोल छर्केर श्रीमतीलाई जलाई हत्या गरेको आरोपमा धनुषा सहिद नगरपालिका–चिरैयाटोलका मुकेश गोइतलाई प्रहरीले पक्राउ गरेका छ । मुकेशकी भाउजु श्यामादेवी यादव पनि पक्राउ परेकी छन् । ५ वैशाखमा २४ वर्षीय...

छुटाउनु भयो कि?

ताजा अपडेट