अमानतमा कर असुलीका लागि खटाइएका कर्मचारीहरुले टिफर चालकसँग ‘सेटिङ’ गरेर राजश्व छल्ने गरेको घटना सार्बजनिक हुँदा गत असारमा मात्रै दुई जना कर्मचारीलाई कामबाट हटाइएको छ ।
मकवानपुर उद्योग बाणिज्य संघ हेटौँडाका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले बीमा बापतको रकम बराबरको ५ लाख रुपियाँको चेक मृतक व्यवसायी साहका छोराहरुलाई हस्तान्तरण गर्नु भएको हो ।
बैँकका शाखा प्रमुख सुदीप नेपाल र कर्मचारी प्रवेश सुवेदीले बैंकिङ सेवाहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
नयाँ मोटरसाइकल वा स्कुटर खरिद गरी फाइनान्स गर्न चाहने ग्राहकहरुले कूल मूल्यको ४० प्रतिशत रकम जम्मा गर्न सकिने र १२ प्रतिशत ब्याजदरमा फाइनान्सको समेत व्यवस्था गरिएको बुढाथोकीले बताउनुभयो ।
प्रवन्धक तितुङका अनुसार सहकारीले गत आर्थिक बर्षमा ५७ लाख ५४ हजार रुपियाँ आम्दानी गरेको छ भने हालसम्म २५ करोड १० लाख रुपियाँ लगानी गरेको छ । सहकारीमा ४०९ वटा समूहमा २ हजार ४ सय ७५ जना शेयर सदस्यहरु आबद्ध रहनु भएको छ ।
मनहरीमा झण्डै १ दशकदेखि निर्माण सम्बन्धी सामग्रीहरुको बिक्रेताको रुपमा रहनु भएका बर्ताैला साहित्य र संगीत क्षेत्रमा समेत चासो राख्ने ब्यक्ति हुनुहुन्छ ।
कार्यक्रममा स्थापना कालदेखि हालसम्म संस्थाको सामाजिक, समुदाय तथा व्यवसायिक कृयाकलापहरुमा निरन्तर सहभागिता जनाउदै संस्थाको प्रगतिमा योगदान पु¥याउनु भएका ११ जना जेष्ठ सदस्यलाई सुरक्षण कोषबाट मिलान हुने गरी पुरस्कार प्रोत्साहन प्रदान गरिएकोृ छ ।
राजनीतिक रुपमा न्यौपानेलाई एमाले पक्षधरले साथ दिएको छ भने अग्रवाललाई काँग्रेस पक्षधरले साथ दिएको छ । त्यसमध्ये पूर्व अध्यक्षहरु अधिकाँशको साथ अग्रवाललाई नै रहेको दाबी गरिएको छ । बर्तमान अध्यक्ष कृष्ण कटुवाल, पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, अरुण राज सुमार्गीहरु अग्रवालको पक्षमा देखिएका छन् ।
मनहरीका व्यवसायीहरु राधिका सामरी पाण्डे, कृष्णहरि बर्ताैला, राजु राउत, श्रीकृष्ण कर्माचार्य (भाई) र दामोदर पाठकले निर्वाचनमा सहभागिता जनाउन लाग्नु भएको हो ।
मनहरी–असोज २ गते । मनहरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मनहरी ७ को १३ औँ बार्षिक साधारण सभा सुरु गरिएको छ । कोभिड १९ का कारण बार्षिक साधारण सभालाई साताब्यापी बनाउन लागिएको हो ।

छुटाउनु भयो कि?

ताजा अपडेट