मनहरी–जेठ ४ गते । मनहरी गाउँपालिका वडा नम्बर ९ को मत गणना कार्य अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

वडा नम्बर ९ को एउटा मतपेटिकामा लुगाले बेरिएको हुनुपर्ने भएपनि नभएको भन्दै राजनितिक दलले विरोध जनाएपछि निर्वाचन अधिकृतको कार्यालय मनहरीले अर्काे सुचना नआएसम्मका लागि मतगणना कार्य स्थगित गरिएको एक सुचना प्रकाशन गरी जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here