मनहरी–जेठ ३ गते । मनहरी गाउँपालिका वडा नम्बर ८ को मत गणना कार्य स्थगित भएको छ । मतगणना स्थलमा कृतिम प्रतिनिधिहरु हावि भएको भन्दै नेकपा माओवादी केन्द्रले विरोध जनाएपछि केहि समयका लागि मतगणना कार्य स्थगित गरिएको हो ।
हाल मतगणना स्थलमा यसै विषयलाई लिएर विरोध भइरहेको छ ।