हेटौंडाबाट नारायणघाट जाँदै गरेको यात्रुबाहक बस पूर्वपश्चिमराजमार्गको मनहरी गाउँपालिका  सुनाचुरीमा दुर्घटना हुँदा  जनाकोज्यान गएको   अन्य १२ जना घाइते भएका छन 

अनियन्त्रित भै ना   ४४५४ नम्बरको बस सडककिनारमा अनियन्त्रितभएर पल्टेको हो  दुर्घटनामा परी दुइजनाको घटनास्थलमै मृत्यु भएको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरीनिरिक्षक प्रकाश थापाले जानकारी दिनु भयो  घाइतेहरुको उपचारकालागि चितवनका अस्पतालहरुमा पठाइएको  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here