मनहरी–बैशाख १० गते । मनहरी बहुमुखी क्याम्पसले कोभिड १९ का कारण अध्ययन÷अध्यापन बन्द गरेको छ ।

एक सार्बजनिक सूचना प्रकाशन गरी क्याम्पसले अर्काे सूचनामार्फत अनलाइन कक्षाबारे जानकारी दिने जनाएको छ ।

त्रिभूवन विश्व विद्यालयले कोभिड १९ का कारण समस्या आइरहेको भन्दै भौतिक उपस्थितिमा क्याम्पस सञ्चालन गर्न नहुने सूचना सार्बजनिक गरेपछि मनहरी बहुमुखी क्याम्पसले भौतिक उपस्थितिमा कक्षा सञ्चालन बन्द गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here