मनहरी–एकमात्र चेपाङ सांसद सन्तबहादुर चेपाङले चेपाङ समुदायले मनाउँदै आएको छोनाम (न्वागी) पर्वको अबसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

राक्सिराङ गाउँपालिका वडा नं ७ निबासी सन्तबहादुर बामगती प्रदेश सभाका सांसद हुनुहुन्छ ।
उहाँले सोमबार बिहान शुभकामना सन्देश प्रकाशन गरी समस्त चेपाङ जातिमा शुभकामना व्यक्त गर्नु भएको हो । उहाँले कोरोना भाइरस संक्रमणका कारण भीडभाड नगरी पर्व मनाउन समेत आग्रह गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here