सांकेतिक तस्वीर

कैलाश गाउँपालिका वडा नं ८ मा ६ बर्षीया एक बालिकालाई मकैबारीमा लगेर बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।
स्थानीय १६ बर्षीय श्यामराज तामाङले साउन ४ गते बालिकालाई बलात्कार गरेको खुलेको हो । बालिका बिरामी परेपछि घटना सार्बजनिक भएको कैलाश गाउँपालिका ८ नं वडाध्यक्ष सूर्जबहादुर थिङले बताउनुभयो ।
बलात्कार आरोपित श्यामराजलाई भार्ता प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको र अशक्त अबस्थामा रहेकी बालिकालाइृ पनि उद्धार गरी लगेको वडाध्यक्ष थिङले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here