मनहरी-बागमती प्रदेश सरकारले आर्थिक बर्ष २०७७÷७८ का लागि असार १ गते प्रस्तुत गरेको बजेट बक्तब्यमा उल्लेखित योजनाहरुमा बागमती प्रदेश सभा सदस्य सन्तबहादुर प्रजा (चेपाङ) को सिफारिसमा रहेको बताइएको छ ।
१.श्री बाल जिवन ज्याेती मा.वि. मनहरी १ ,१५ लाख अाई.सि.टि. निर्माण।
२.नेपाल चेपाङ संघ मकवानपुरकाे भबन निर्माण २५ लाख।
३.श्री कालीका मा.वि. राक्सिराङ ९ ,१२ लाख प्रयाेगशाल निर्माण।
४.श्री कमला देवी मा.वि. कैलाश २ ,अाई सि.टि. निर्माण १५ लाख ।
५.तिरूवा धिराङ हुदै गर्लिङ सडक ,३५ लाख।
६.भार्ता सानेा डाडा खर्क कैलाश जाेड्ने सडक ,कैलाश २ रू. ३० लाख।
७.खत्री खाेला खत्रीवारी चामराङ लप्सी खाेला सडक थाहा न.पा. ७ ,३० लाख।
८.मानेडाडा रमाैली जाेड्ने सडक स्तरीकरण मनहरी७ ,२० लाख।
९.बेलुवाबस्ती ,ठाडाे खाेला,भनल्टार माधा बस्ती बचाउ याेजना मनहरी ५र८कैलाश,राक्सिराङ ९,७र६ रू. ४० लाख।
१०.दामराङ,रिन्चराङगुङ्ग्राङ खा पा राक्सिराङ ७, ३५ लाख।
११.नरहरी मन्दिर पुर्वाधार निर्माण,राक्सिराङ ९,२० लाख।
१२.साेलाडाडा काेपले,चुनराटाेल सडक,राक्सिराङ ७,२० लाख।
१३.राताेमाटे अमवाटे,बागुने,भबन हुदै लिक्चे सडक ,कैलाश १०, २० लाख।
१४.सारवाङ खानेपानी अायाेजना ईन्द्रसराेवर १ कुलेखानी , २० लाख।
१५. चुरियामाई मन्दिर देउराली सिमल महेश्वर मन्दिर सिम्पानी मनहरी ७र८ ,२० लाख।
साभारः खेम चेपाङको फेसबुक ।