गीत संगीतको क्षेत्रमा त्यति लामो अनुभव नभए पनि गीतका पारखी हुनुहुन्थ्यो मनहरी गाउँपालिका वडा नं ६ डिपाड निबासी युवा दीपक मुक्तान ।

राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय दीपकलाई गीत संगीतको हुटहुटी भने सामाजिक र राजनीतिक गतिविधिहरु अघि बढिरहँदा भइरहन्थ्यो नै । अहिले डिपाड सामुदायिक वन उपभोक्ता समूह मनहरी ६ को अध्यक्ष हुनु भएका दीपकले ‘आस्याङको छोरो’ नामक एल्मब सार्बजनिक गर्नु भएको छ ।

हेर्नुहोस् उहाँको गीत । उहाँको सांगीतिक यात्राका लागि धेरै धेरै शुभकामना । –मनहरी लाइभ डटकम र मनहरी एफएम परिवार ।

गीत हेर्न यहाँ क्लिक गर्नुहोस । https://www.youtube.com/watch?v=YBSqrWwGzcc&feature=share&fbclid=IwAR1JEwi2lS58W6-hSZsrO7x3FtHQ_S4H74sIesF4CUveN_NzAbXC6W3KfuQ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here