मनहरी–आइतबार दिउँसो भएको बर्षासँगै चटयाङ लागेर राक्सिराङ गाउँपालिका वडा नं८ की कान्छीमायाँ थिङको ज्यान गएको छ । बाख्रा चराउन गएकी कान्छीमायाँ पानी परेपछि नजिकैको रुखको छेल पारेर बस्दा चटयाङ लागेको थियो । चट्याङ लागी उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । चटयाङ लागेर सोही ठाउँ बस्ने २५ सुस्मिता मोक्तान घाइते भएकी छिन् । घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली खटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here