पूर्णबहादुर प्रजाको भाइरल डान्स हेरौँ, आनन्द लिऔँ

राक्सिराङ गाउँपालिका वडा नं ७ का अगुवा युवा नेता पूर्णबहादुर प्रजा (चेपाङ) ले संविधानसभा सदस्य गोविन्दराम चेपाङका सामु व्यंग्यात्मक नृत्य प्रस्तुत गर्नु भएको छ । कोठाभित्र नितान्त मनोरन्जनका लागि गरिएको नृत्य निकै राम्रो छ र धेरैले मन पराएका पनि छन् । हामीले संविधान सभा सदस्य गोविन्दराम चेपाङको फेसबुकबाट यो भिडियो साभार गरेर प्रस्तुत गरेका हौँ । कृपया युट्युब लिंकमा गएर क्लिक गरिदिनुहोला र मनहरी लाइभ टिभीलाई सस्क्राइव पनि गरिदिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here