१६ महिना देखि बेतलबी बन्दै मनहरी बहुमुखीका प्राध्यापकहरुः ब्यबस्थापन भने बेखबर

मनहरी–कात्तिक २७ गते । छठ लगत्तै अन्य क्याम्पस तथा विद्यालयमा पठनपाठन सञ्चालनमा आएको छ । तर मनहरी ८ स्थित मनहरी बहुमूखी क्याम्पसमा...

बिरोध खतिवडालाई हातपात भएको भन्ने कुरा एकतर्फी र पूर्वाग्रही छः गठबन्धन दल

मनहरी–कात्तिक २२ गते । नेकपा (एस) का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला प्रतिनिधि सभा २ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई...

इन्द्र बानियाँको ‘आए आए हजुर हाम्रा ईन्द्र बानियाँ’ भन्ने बोलको चुनावी गीत सार्वजनिक

हेटौँडा–कात्तिक २१ गते । ‘आए आए हजुर हाम्रा ईन्द्र बानियाँ’ भन्ने बोलको चुनावी गीत सार्वजनिक गरिएको छ ।

निर्वाचन न्युज अपडेट

परेवा भिरमा बाटो बन्दैन भन्नेहरु नै सरर गाडीमा हुइकिदै भोट मागिरहेको भन्दै एमालेलाई खतिवडाको कटाक्ष

हेटौंडा–कात्तिक २ गते । मकवानपुर जिल्ला प्रतिनिधि सभा २ का गठबन्धनका उम्मेदवार विरोध खतिवडाले नेकपा एमाले तथा उक्त पार्टीका उम्मेदवारलाई कटाक्ष गर्नुभएको...

मनहरीमा नेकपा एमाले प्रमुख पदमा शून्य: वडा सदस्यमा चित्त बुझाउँदै

निर्वाचन लक्षित कार्यक्रममा एमालेको लहर देखेर गठबन्धनको मन अमिलो भएको छ भन्ने एमालेका नेताहरुको मन अहिले अमिलिन थालेको छ ।

गलत मान्छे चुनिएछ भन्ने अनुभूति हुन दिन्नः मनहरी गाउँपालिका अध्यक्ष कालाखेती

‘आम मतदाताहरुलाई धेरै विश्वास गर्नु भएको छ, म उहाँहरुलाई गलत मान्छे चुनिएछ भन्ने पार्न दिने छैन, पाँच बर्ष तपाईहरुकै हीतमा काम गर्नेछु ।’,

मनहरी गाउँपालिका वडा नं. ९ः गन्न बाँकी ६९९ हुँदा वडाध्यक्षमा ४१ मतले काँग्रेस अघि

काँग्रेसका रन्जन कालाखेतीको ७४०, एमालेका एकराज उप्रेतीको ६०६ मत आएको छ भने समाजवादीका नारायण श्रेष्ठले ११६ मत प्राप्त गर्नु भएको छ ।

काङ्ग्रेसको लगातार तेस्रो जीत

मनहरी–जेठ ४ गते । मनहरी गाउँपालिकामा स्थानीय तह निर्वाचनमा नेपाली काङग्रेसले लगातार तेस्रो जीत हाँसिल गरेका छ ।

वडा नम्बर ९ को मत गणना कार्य अनिश्चितकालका लागि स्थगित

मनहरी–जेठ ४ गते । मनहरी गाउँपालिका वडा नम्बर ९ को मत गणना कार्य अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

वडा नम्बर ८ को मत गणना स्थगित

मनहरी–जेठ ३ गते । मनहरी गाउँपालिका वडा नम्बर ८ को मत गणना कार्य स्थगित भएको छ । मतगणना स्थलमा कृतिम प्रतिनिधिहरु हावि...

राक्सिराङ गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा मल्ल र उपाध्यक्षमा थिङ विजयी

राक्सिराङ–जेठ ३ गते । राक्सिराङ गाउँपालिका अध्यक्षमा पुनः राजकुमार मल्ल विजयी हुनुभएको छ । मल्ल गठबन्धनबाट नेपाली काङग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । त्यस्तै...

मनहरी–७ मा नेपाली काङ्ग्रेसका तितुङ विजयी

मनहरी–जेठ ३ गते । मनहरी गाउँपालिका वडा नम्बर ७ मा नेपाली काङ्ग्रेसका ठाकुरराम तितुङ विजयी हुनुभएको छ । कुल २९८४ मत खसेको...

मनहरी–६ मा नेपाली काङ्ग्रेसको प्यानल नै विजयी

मनहरी–जेठ ३ गते । स्थानीय तह निर्वाचनको मतगणना अन्र्गत मनहरी गाउँपालिका वडा नम्बर ६ को मतगणना सकिएको छ ।

स्थानिय निर्वाचन - २०७९

मनहरीका लुइटेल जिसस उपप्रमुख

हेटौँडा–जेठ ३० गते । जिल्ला समन्वय समिति मकवानपुरको उप–प्रमुख पदमा मनहरी गाउँपालिकाका सानुकाजी लुइटेल निर्वाचित हुनु भएको छ ।

मनहरीमा नेकपा एमाले प्रमुख पदमा शून्य: वडा सदस्यमा चित्त बुझाउँदै

निर्वाचन लक्षित कार्यक्रममा एमालेको लहर देखेर गठबन्धनको मन अमिलो भएको छ भन्ने एमालेका नेताहरुको मन अहिले अमिलिन थालेको छ ।

गलत मान्छे चुनिएछ भन्ने अनुभूति हुन दिन्नः मनहरी गाउँपालिका अध्यक्ष कालाखेती

‘आम मतदाताहरुलाई धेरै विश्वास गर्नु भएको छ, म उहाँहरुलाई गलत मान्छे चुनिएछ भन्ने पार्न दिने छैन, पाँच बर्ष तपाईहरुकै हीतमा काम गर्नेछु ।’,

मनहरी गाउँपालिका वडा नं. ९ः गन्न बाँकी ६९९ हुँदा वडाध्यक्षमा ४१ मतले काँग्रेस अघि

काँग्रेसका रन्जन कालाखेतीको ७४०, एमालेका एकराज उप्रेतीको ६०६ मत आएको छ भने समाजवादीका नारायण श्रेष्ठले ११६ मत प्राप्त गर्नु भएको छ ।

वाईसीएल मकवानपुरले गर्यो हेटौंडाको मतगणना स्थलको सरसफाई

हेटौँडाः मंसिर १० गते । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) मकवानपुरको अगुवाईमा हेटौंडाको मतगणना स्थल सिद्धार्थ उच्चमावि...

ताजा खबर

वाईसीएल मकवानपुरले गर्यो हेटौंडाको मतगणना स्थलको सरसफाई

हेटौँडाः मंसिर १० गते । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) मकवानपुरको अगुवाईमा हेटौंडाको मतगणना स्थल सिद्धार्थ उच्चमावि...

१६ महिना देखि बेतलबी बन्दै मनहरी बहुमुखीका प्राध्यापकहरुः ब्यबस्थापन भने बेखबर

मनहरी–कात्तिक २७ गते । छठ लगत्तै अन्य क्याम्पस तथा विद्यालयमा पठनपाठन सञ्चालनमा आएको छ । तर मनहरी ८ स्थित मनहरी बहुमूखी क्याम्पसमा...

बिरोध खतिवडालाई हातपात भएको भन्ने कुरा एकतर्फी र पूर्वाग्रही छः गठबन्धन दल

मनहरी–कात्तिक २२ गते । नेकपा (एस) का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला प्रतिनिधि सभा २ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई...

इन्द्र बानियाँको ‘आए आए हजुर हाम्रा ईन्द्र बानियाँ’ भन्ने बोलको चुनावी गीत सार्वजनिक

हेटौँडा–कात्तिक २१ गते । ‘आए आए हजुर हाम्रा ईन्द्र बानियाँ’ भन्ने बोलको चुनावी गीत सार्वजनिक गरिएको छ ।

नेकपा (एस) ले प्राप्त उपलब्धी जोगाउन आँट नगरेको भए काङ्ग्रेस र माओवादी आन्दोलनको मोर्चामा हुन्थ्योः गलान

राक्सिराङ– कात्तिक २० गते । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेश सभा सांसद ओम बहादुर गलान पहिलो पटक...

राक्सिराङमा ४५ जना युवा एमाले परित्याग गरी नेकपा (एस) मा प्रवेश

राक्सिराङ–कात्तिक १७ गते । बिहिबार राक्सिराङमा नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

ब्लगः

विचार

थाहा दर्शन साप्ताहिक

अन्तर्वार्ता

अर्थ

मनहरीले खोल्यो नदीजन्य बस्तुको निकासी, सात दिनमा ५८ लाख राजश्व संकलन

अमानतमा कर असुलीका लागि खटाइएका कर्मचारीहरुले टिफर चालकसँग ‘सेटिङ’ गरेर राजश्व छल्ने गरेको घटना सार्बजनिक हुँदा गत असारमा मात्रै दुई जना कर्मचारीलाई कामबाट हटाइएको छ ।

उद्योग बाणिज्य संघद्वारा मनहरीमा दुर्घटना बीमाबापतको रकम प्रदान

मकवानपुर उद्योग बाणिज्य संघ हेटौँडाका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले बीमा बापतको रकम बराबरको ५ लाख रुपियाँको चेक मृतक व्यवसायी साहका छोराहरुलाई हस्तान्तरण गर्नु भएको हो ।

सेन्चुरी बैँकद्वारा विद्यार्थीलाई बित्तीय साक्षरता कक्षा सञ्चालन

बैँकका शाखा प्रमुख सुदीप नेपाल र कर्मचारी प्रवेश सुवेदीले बैंकिङ सेवाहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

मनहरीमा मोटरसाइकल एक्सचेन्ज मेला

नयाँ मोटरसाइकल वा स्कुटर खरिद गरी फाइनान्स गर्न चाहने ग्राहकहरुले कूल मूल्यको ४० प्रतिशत रकम जम्मा गर्न सकिने र १२ प्रतिशत ब्याजदरमा फाइनान्सको समेत व्यवस्था गरिएको बुढाथोकीले बताउनुभयो ।

हाँडीखोलाको साना किसान कृषि सहकारीको नाफा ५७ लाख बढी

प्रवन्धक तितुङका अनुसार सहकारीले गत आर्थिक बर्षमा ५७ लाख ५४ हजार रुपियाँ आम्दानी गरेको छ भने हालसम्म २५ करोड १० लाख रुपियाँ लगानी गरेको छ । सहकारीमा ४०९ वटा समूहमा २ हजार ४ सय ७५ जना शेयर सदस्यहरु आबद्ध रहनु भएको छ ।

निर्माण सामाग्री व्यवसायी संघको उपाध्यक्षमा मनहरीका बर्ताैला चयन

मनहरीमा झण्डै १ दशकदेखि निर्माण सम्बन्धी सामग्रीहरुको बिक्रेताको रुपमा रहनु भएका बर्ताैला साहित्य र संगीत क्षेत्रमा समेत चासो राख्ने ब्यक्ति हुनुहुन्छ ।

साना किसान कृषि सहकारी संस्था मनहरीको नाफा एक करोड आठ लाख

कार्यक्रममा स्थापना कालदेखि हालसम्म संस्थाको सामाजिक, समुदाय तथा व्यवसायिक कृयाकलापहरुमा निरन्तर सहभागिता जनाउदै संस्थाको प्रगतिमा योगदान पु¥याउनु भएका ११ जना जेष्ठ सदस्यलाई सुरक्षण कोषबाट मिलान हुने गरी पुरस्कार प्रोत्साहन प्रदान गरिएकोृ छ ।

मनहरीमा अस्ति अग्रवालको, आज न्यौपानेको चुनावी कार्यक्रम

राजनीतिक रुपमा न्यौपानेलाई एमाले पक्षधरले साथ दिएको छ भने अग्रवाललाई काँग्रेस पक्षधरले साथ दिएको छ । त्यसमध्ये पूर्व अध्यक्षहरु अधिकाँशको साथ अग्रवाललाई नै रहेको दाबी गरिएको छ । बर्तमान अध्यक्ष कृष्ण कटुवाल, पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, अरुण राज सुमार्गीहरु अग्रवालको पक्षमा देखिएका छन् ।

मनहरीका पाँच उम्मेदवार मकवानपुर उद्योग बाणिज्य संघको निर्वाचनमा

मनहरीका व्यवसायीहरु राधिका सामरी पाण्डे, कृष्णहरि बर्ताैला, राजु राउत, श्रीकृष्ण कर्माचार्य (भाई) र दामोदर पाठकले निर्वाचनमा सहभागिता जनाउन लाग्नु भएको हो ।

मनहरी बचत तथा ऋण सहकारीले एकसाता लगाएर साधारण सभा गर्ने

मनहरी–असोज २ गते । मनहरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मनहरी ७ को १३ औँ बार्षिक साधारण सभा सुरु गरिएको छ...

खेलकुद

मनहरीका ४ जनाले पाए ब्ल्याक बेल्ट

मनहरी–चैत १४ गते । नेपाल क्युकोसिन कराते (इको तेजुका समुह) मनहरी ले गरेको बेल्ट टेस्ट कार्यक्रममा ४ जनाले ब्ल्याक बेल्ट पाएका छन्...

नेपालद्वारा ओमान ६ विकेटले पराजित

माघ–२८ गते । सन्दिप लामिछाने कप्तान भएपछि खेलिएको पहिलो खेलमा नै नेपालले शानदार जित निकालेको छ । सन्दिपले २१ बर्ष १९३ दिनमा...

मनहरीका कराँते खेलाडीको सफलताः राष्ट्रिय प्रतियोगिताको ‘फ्रि वेट’ तर्फ रजत पदक

खुला उमेर समूहतर्फ स्पर्धा गर्नु भएका रोहनले काभ्रेको बनेपा नगरपालिका ४ स्थित नालामा आयोजना भएको दोस्रो दोस्रो पुरुष तथा महिला राष्ट्रिय क्योकुशिन खुल्ला कराते प्रतियोगीतामा रजत पदक हासिल गर्नु भएको हो ।

स्वास्थ्य

साहित्य

रोचक

एमाले नेता बाबुलाल स्याङ्तान र काँग्रेस नेता प्रकाश बर्ताैलाको कटाक्ष (भिडियो...

एमाले नेता स्याङ्तानले कुहिएको चामल र मस्यौरा बाँडेर जनतालाई माग्ने बनाउने काम गरेको भन्दै ‘मनहरीतिरका सभापति कि के कुन्नि’ ले भाषण गरेको भनेर व्यंग्य गर्नु भएको थियो ।

रंग–तरंग

मनहरीका गायक बुद्धिमान घिसिङको भावुक बनाउने दशैँ गीत

हाल अमेरिकामा रहनु भएका मनहरी गाउँपालिका ८ घर भएका गायक बुद्धिमान घिसिङले लेख्नु भएको र गाउनु भएको यो दशैँ गीतले परदेशीको पीडा बोलेको छ ।

काँचको पर्दामा आए मनहरीका सगुन स्याङ्तान

म्युजिक भिडियो द मिरर युनिटले निर्माण गरेको मोडल स्याङ्तानले बताउनुभयो ।

दस्तावेजहरु

मकवानपुर

पर्यटन

नयाँ बर्षमा सौराहा होइन, मनहरी जाऔँ

मनहरी बजार एउटा पुरानो र ऐतिहाँसिक बजार पनि भएका नाताले देशमै चर्चित त छ नै, यसको अर्काे पहिचान पर्यटनबाट दिन सकिनेछ । अब मनहरी बजारमा कैलाश र राक्सिराङका मानिसहरु चिउरा र कपडा र नूनतेल किन्न आउने छैनन्, उनीहरुका लागि गाउँमै होलसेल बजारको स्थापना भइसकेको छ ।

अन्तर्राष्ट्रिय

नेपालद्वारा ओमान ६ विकेटले पराजित

माघ–२८ गते । सन्दिप लामिछाने कप्तान भएपछि खेलिएको पहिलो खेलमा नै नेपालले शानदार जित निकालेको छ । सन्दिपले २१ बर्ष १९३ दिनमा...

प्रदेश

पत्रपत्रिका

कैलाशमा गोली प्रहार घटनामा संलग्न भएको आशंकमा पक्राउ

अनुसन्धानका लागि स्थानीय युवालाई नियन्त्रणमा लिइएको प्रहरीले पुष्टि गरेको छ । पक्राउ परेका युवा गोली लागी गम्भीर घाइते भएका लालबहादुर मुक्तानको आफन्त भएको बताइएको छ । बिगतमा पनि पटक पटक झगडा भइरहने गरेको पाइएकाले अनुसन्धानका लागि युवकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ

मनहरी एफएम १०४.३

प्रतिनिधी तथा प्रदेश सभाका लागि मकवानपुरमा विभिन्न पार्टीले मनोनयन दर्ता गराए

मकवानपुर जिल्लाको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनका लागि दलहरुले आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । आइतबार दिउसो निर्वाचन अधिकृतको कार्यालयमा र्याली सहित पुगेर उम्मेदवारी दर्ता गराएका...

असोज महिनाको १७ दिनमा नै मनहरीमा १५६ जनामा डेंगी पुष्टि

मनहरी–असोज १७ गते । मनहरी गाउँपालिकामा सोमबार १९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । २९ जनामा गरिएको परीक्षणमा १९ जनामा डेंगी संक्रमण पुष्टि भएको मनहरी अस्पतालका...

उपभोग्य मिति नाघेका खाद्य सामग्री बिक्रि नगर्नुः गाउँपालिका अध्यक्ष कालाखेती

मनहरी–असोज ११ गते । मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले मंगलबार चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

मनहरी लाइभ एचडी टिभी